नियम ११
नोक्सानी अगाडि सार्ने

कुनै लेखा अवधिको पेट्रोलियम उद्योगको नोक्सानी अगाडि सार्न सकिनेछ र त्यसपछिको कुनै लेखा अवधिमा खुद आय निर्धारण गर्दा त्यस्तो नोक्सानी कुल आयबाट कट्टा गर्न सकिनेछ ।